-संगम राई “लभ्ली” हास्य अभिनेत्री तपाईंले बोल्ने सबैभन्दा नराम्रो गाली के हो ? साला कुकुर † एक दिनका लागि रूप परिवर्तन गर्न पाए ? परेवा । चुरोट सेवन गरिरहेको अवस्थामा प्रहरीले पक्रिए ? एकचोटिलाई सरी माग्दै नपक्रन आग्रह गर्थे । मानेन भने एक किस दिन्थेँ । त्यसपछि त मान्ला नि † जस्टिन बिबरले प्रेमप्रस्ताव राखे ? सिधै नो भनिदिन्छु । उसकी गर्लफ्रेन्ड सेलेना छँदै छिन् नि । बिबरले दश वर्षसम्म पनि तपाईं नै चाहिन्छ भनेर पछि लागे ? ओहो, यो जमानामा पनि १०–१० वर्ष
कुर्ने केटा त २० वर्ष तपस्या गरे पनि पाइँदैन । सिधै प्रेमप्रस्ताव स्विकारेर विवाहका लागि राजी हुन्छु । विवाह हुन लाग्दा बिबरकी प्रेमिका सेलेना गोमेज रुँदै आइन् भने ? सेलेना रु‘दै आएर के भयो र † जस्टिनले १० वर्षसम्म मेरा लागि रोएको पनि त बुझ्न पर्यो नि । के गर्दा यौन अनुभूति प्रकट हुन्छ ? आँखा–आँखा जुध्दा यौन अनुभूति प्रकट हुन्छ । रियल लाइफमा कुनै युवकसँग सेक्स गर्नुभएको छ ? सेक्स साधारण हो तर अहिलेसम्म गरेकी भने छैन । प्रेमीलाई चुम्बनचाहिँ गरेकी छु । पहिलोचोटि यौन अनुभूति कहिले जागेको थियो ? १३–१४ वर्षको उमेरमा गाउँका बाहुन काकाले मेरो संवेदनशील अंग अठ्याउँदा सेक्स अनुभूति जागेको थियो । तपाईंका साथमा अहिले कति नगद छ ? १५ हजार रुपियाँ जहिल्यै बोकेर हिँड्ने गर्छु । मान्छेले किन अन्डरवेयर लगाउँछन् ? संवेदनशील अंगको सुरक्षा हुने भएकाले लगाइएको होला । गर्मीयाममा छोटा–छोटा ड्रेस पहिरिँदा यसको झनै आवश्यकता बढ्छ ।

No comments:
Post a Comment